‘नियम-कानुन छाड्दैनौं, राजनीतिक दबाबले कार्यसम्पादनमा अप्ठ्यारो परेको छैन’

‘सेवा लिन अप्ठ्यारो पर्‍यो भन्ने गुनासो छैन’मेरो कार्यकालमा जिल्ला प्रशासन कार्यालयको कामप्रति गुनासो आएको छैन गण्डकी प्रदेशको पहाडी जिल्ला तनहुँ । तनहुँको प्रशासनिक नेतृत्व अहिले ललितपुरका सागर आचार्यको काँधमा छन् । झन्डै एक वर्ष अर्थात् २०७७ साउन ९ गतेदेखि तनहुँ जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) आचार्य कुशल प्रशासकका रूपमा परिचित छन् । जिल्लाको … Continue reading ‘नियम-कानुन छाड्दैनौं, राजनीतिक दबाबले कार्यसम्पादनमा अप्ठ्यारो परेको छैन’