‘दाजुको प्रेरणाले निजामतीतर्फ आएँ, जनताकै सेवामा रमाएको छु’

‘जनतालाई सेवा गर्ने अवसर पाइने भएकाले निजामती सेवातर्फ आकर्षित भएँ’ गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङ । मनाङको प्रशासनिक नेतृत्व अहिले कास्कीका विष्णु लामिछानेको काँधमा छ । २०७७ पुस १९ गतेदेखि … Continue reading ‘दाजुको प्रेरणाले निजामतीतर्फ आएँ, जनताकै सेवामा रमाएको छु’