‘सेवाप्रवाह छिटो-छरितो र चुस्त बनाएको छु’

आफ्नो काम भए ठीक नत्र बेठीक भन्नु राम्रो होइन वाग्मती प्रदेशको पहाडी जिल्ला रसुवा । रसुवाको प्रशासनिक नेतृत्व अहिले स्याङ्जाका ईश्वरीप्रसाद ढकालको काँधमा छ । २०७७ फागुन १७ गतेदेखि रसुवा जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ढकाल कुशल प्रशासकका रूपमा परिचित छन् ।जिल्लाको शान्ति–सुरक्षा, वस्तुअवस्थिति, कोरोना संक्रमितको अवस्था, प्राकृतिक प्रकोपको जोखिमलगायत विषयमा प्रजिअ ढकाललाई … Continue reading ‘सेवाप्रवाह छिटो-छरितो र चुस्त बनाएको छु’