‘प्रशासन भनेको आशाको धरोहर हो’

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेलधुरा । डडेलधुराको प्रशासनिक नेतृत्व अहिले उमाकुण्ड ३, रामेछापका हरिप्रसाद घिमिरेको काँधमा छ । २०७७ मंसिर २२ गतेदेखि डडेलधुरा जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घिमिरे कुशल प्रशासकका रूपमा परिचित छन् । जिल्लाको शान्ति–सुरक्षा, वस्तुअवस्थिति, कोरोना संक्रमितको अवस्थालगायत विषयमा प्रजिअ घिमिरेलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । घिमिरेले निजामती सेवामा … Continue reading ‘प्रशासन भनेको आशाको धरोहर हो’