‘सेवाप्रवाह सहज बनाउन आफैं खटिन्छु’

प्रदेश २ को सप्तरी जिल्लाको प्रशासनिक नेतृत्व अहिले जुम्लाका जयनारायण आचार्यको काँधमा छ । २०७८ असार १४ गतेदेखि सप्तरी जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) आचार्य कुशल प्रशासकका रूपमा परिचित छन् । जिल्लाको शान्ति-सुरक्षा, वस्तुअवस्थिति, कोरोना संक्रमितको अवस्थालगायत विषयमा प्रजिअ आचार्यलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं ।आचार्यले निजामती सेवामा १८ वर्ष बिताइसकेका छन् । … Continue reading ‘सेवाप्रवाह सहज बनाउन आफैं खटिन्छु’