‘सेवाग्राहीलाई सन्तुष्टि दिने गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको छ’

कर्णाली प्रदेशको सल्यान जिल्लाको प्रशासनिक नेतृत्व अहिले भक्तपुर सूर्यविनायककी लक्ष्मीदेवी होमागाईं खतिवडाको काँधमा छ । २०७७ फागुन १९ गतेदेखि सल्यान जिल्लाको नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खतिवडा कुशल प्रशासकका … Continue reading ‘सेवाग्राहीलाई सन्तुष्टि दिने गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको छ’