‘सेवाग्राहीको समस्या बुझ्न लाइनमै पुग्छु’

म सेवाग्राही लाइनमा बसेकै ठाउँमा पुग्छु । वृद्धहरू, बच्चा बोकेर आएका छन् भने उहाँहरूको काम कसरी छिटै सकिन्छ भनेर सक्रिय हुन्छु । बेलाबेला आवश्यक निर्देशन पनि दिन्छु । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडी । बैतडीको प्रशासनिक नेतृत्व अहिले तनहुँका राजेन्द्रदेव पाण्डेको काँधमा छ । २०७८ वैशाख १७ देखि बैतडी जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी … Continue reading ‘सेवाग्राहीको समस्या बुझ्न लाइनमै पुग्छु’