‘पेसाको गौरव आफैंले बढाउनुपर्छ’

कालीकोट दुर्गम जिल्ला हो । यहाँ कोही मान्छे लड्छ, घाइते हुन्छ र उसलाई हेलिकोप्टर चाहियो भन्ने माग आउँछ । यस्तो अवस्थामा सरकारले हेलिकोप्टर त उपलब्ध गराउन सक्दैन नि । कर्णाली प्रदेशको पहाडी जिल्ला कालीकोट । कालीकोटको प्रशासनिक नेतृत्व अहिले दैलेखका कृष्णप्रसाद आचार्यको काँधमा छ । २०७७ मंसिर ७ देखि कालीकोट जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला … Continue reading ‘पेसाको गौरव आफैंले बढाउनुपर्छ’