‘बढुवाको अनुभव छैन, लेखेरै यहाँसम्म पुगें’

प्रदेश २ को महोत्तरी जिल्लाको प्रशासनिक नेतृत्व अहिले ओखलढुंगाका तीर्थराज भट्टराईको काँधमा छ । २०७७ फागुन २३ गतेदेखि महोत्तरी जिल्लाको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भट्टराई कुशल प्रशासकका रूपमा परिचित छन् । जिल्लाको शान्ति-सुरक्षा, वस्तुअवस्थिति, निजामती सेवा प्रवेशलगायत विषयमा कुराकानी गर्न प्रजिअ भट्टराईलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । उनले निजामती सेवामा १७ … Continue reading ‘बढुवाको अनुभव छैन, लेखेरै यहाँसम्म पुगें’