शनिबार, वैशाख १३, २०८२

परपीडकबाट कसरी जोगिने ?

-कसै–कसैको स्वभाव हुन्छ अरूलाई दुःख दिएर आफू आनन्दित हुने र अरूको पीडामै सुख छ भन्ने । यस्तो मनोवृत्ति कसै–कसैमा पाउन सकिन्छ ।
-अरूलाई दुःख दिने मनोवृत्ति भएका व्यक्तिहरू देखिए भने तिनीहरूबाट समदूरी बनाएर बस्ने ।
-यस्तो परपीडक व्यक्तिहरूलाई ध्यान गराउने, उसले ध्यान गर्न थाल्यो भने अरूको पीडाबाट आनन्द लिने बानी नै जान्छ ।

प्रतिक्रिया