नाटु नाटु : गोल्डेन ग्लोब विजेता तथा ओस्कारमा मनोनित गीतको कथा

तेलुगु फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटु नाटु’ ले उत्कृष्ट मौलिक गीत (ओरिजिनल सँग) बिधामा गोल्डेन ग्लोब अवार्ड जितेको छ । यो त्यही फिल्मको गीत हो जसमा हिजोआज नेपालका बालबालिका देखि बृद्धबृद्धाहरु सम्म संसार सँगै नाचिरहेका छन् । यो गीतले सिनेमा प्रेमीहरुको मन जितेको छ । आरआरआर मा अल्लुरी सीताराम राजु तथा कुमारम भीमको भूमिका … Continue reading नाटु नाटु : गोल्डेन ग्लोब विजेता तथा ओस्कारमा मनोनित गीतको कथा