सोमबार, असार २, २०८२

टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट : टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले अहिले नेदरल्यान्ड्सविरुद्ध बलिङ गरिरहेको छ । सोमबार नेपालका कप्तान रोहितकुमार पौडेलले...