बिहीबार, वैशाख १३, २०८१

प्रदर्शनी मार्गमा दशैंका लागि खसीको व्यापार (फोटो फिचर)

नेपालखोज २०७६ असोज १८ गते १४:५१

१८ असोज, काठमाडौं । दशै भन्नासाथ मासुसँग जोडिएर आउने गर्दछ । विना मासु दशैंको महसुश नगर्नेहरु पनि धेरै छन् । तर पछिल्ला वर्षहरुमा मांसाहारीहरुको संख्या घट्दो छ भने शाहाकारीको संख्या बढ्दै गईरहेको देखिन्छ ।
यद्यपी प्रत्येक बर्ष फूलपातीका दिनमा काठमाडौंको प्रर्दशनी मार्गमा खसी वोकाको व्यापार राम्रै हुने गरेको देखिन्छ । यो फूलपातीका दिन देखिएको खसी व्यापार । (फोटो फिचर)

प्रतिक्रिया