बुधबार, वैशाख १२, २०८१

राष्ट्रपति सीको सम्मानमा रात्रिभोज

नेपालखोज २०७६ असोज २५ गते २०:२०

२५ असोज, काठमाडौं । दुई दिने औपचारिक निमन्त्रणामा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीलेहोटल सोल्टीमा रात्रीभोजको आयोजना गरेकी छिन् ।

राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा नेपाली नेताहरुलाई पनि निम्तो दिइएको छ । रात्रीभोजमा केही नेपाली मौलिक परिकार चिनियाँ राष्ट्रपति सीलाई खुवाइने छ ।

प्रतिक्रिया