चक्रपथ विस्तारमा एक—एक वटा अण्डरपास र ओभरपास बनाईने
नेपालखोज
२०७६ असोज ३० गते १५:३६
३० असोज, काठमाडौँ । दोस्रो चरणको चक्रपथ विस्तारको काम थालिएको छ। पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्म ८ लेनमा विस्तार गरेको सरकारले दोस्रो चरणमा कलंकीदेखि महाराजगञ्जसम्मको ८.५ किलोमिटर भाग पनि सोही अनुसार विस्तार गर्ने सडक विभागले जनाएको छ।
चक्रपथ विस्तारमा एक—एक वटा अण्डरपास र ओभरपास बनाउन पनि प्रस्ताव गर्ने विभागले जनाएको छ। विस्तारको सबै काम चिनियाँ सरकारको सहयोगमा हुनेछ।
सम्बन्धित
प्रतिक्रिया