बुधबार, वैशाख १२, २०८१

गुण्डा नाइके बाघे पक्राउ

नेपालखोज २०७६ कार्तिक १ गते १३:४०

१ कात्तिक, काठमाडौँ। गुण्डानाइके ‘बाघे’ भनिने सन्देश लामापक्राउ परेका छन् । विभिन्न आपराधिक घटनामा संलग्न रहेका उनी पछिल्लो पटक बालुवा ठगीको आरोपमा पक्राउ परेका हुन् ।

उनलाई प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । मात्रा नपुर्‍याई बालुवा बिक्री गरेको आरोपमा उनी र अन्य बालुवा डिपो सञ्चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया