बिहीबार, वैशाख १३, २०८१

आलम प्रकरण : मुद्दा फिर्ता लिन पीडितलाई १० लाखको प्रलोभन

नेपालखोज २०७६ कार्तिक ६ गते ७:२५

काठमाडौँ । मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाउन थालेको छ। श्रीनारायण सिंहलाई १० लाख रुपैयाँ लिएर पछि हट्न दबाब आइरहेको छ ।

‘पैसा लिई मिलापत्र गर्न धेरै किसिमका प्रलोभन आइरहको छन्,’ उनले भने, ‘मैले हुँदैन भनेको छु। के मैलै खसीबाख्रा पालेको थिएँ र छोरो जन्माएर पालेको थिएँ हजुर।’

आलम छुटेर आए आफू र परिवारको सदस्यको ज्यान जोखिममा पर्ने उनको भनाइ छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया