बिहीबार, चैत १५, २०८०

डा.भगवान कोइराला मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त

नेपालखोज २०७६ कार्तिक १७ गते १३:५९

१७ कार्तिक, काठमाडौँ । सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा।भगवान कोइरालालाई नियुक्त गरेको छ । स्रोतका अनुसार आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । तर यो निर्णयलाई सरकारले सार्वजनिक गरेको छैन ।

विहिबार पत्रकार सम्मेलन मार्फत मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने अभ्यास गरिएकाले कोइरालाको नियुक्ती आधिकारी रुपमा बाहिर ल्यार्ईएको छैन ।

प्रतिक्रिया