बिहीबार, वैशाख १३, २०८१

सुनकोशी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुग्यो

नेपालखोज २०७६ कार्तिक १७ गते १५:०९

१७ कार्तिक, काठमाडौँ । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने ठुलो मानविय क्षेतिको अनुमान गरिएको छ ।

बा २खा ७२४५ नम्बरको यात्रुबहाक बस चौतारा साँगाचोकगढी नगरपालिका ९ को सुकुटे नजिकै सुनकोशी नदिमा खसेर दुर्घटनाग्रस्त भएको हो ।

प्रहरीका अनुसार दिउँसो करिब १ बजे अन्दाजी ४० जना यात्रु बोकेको बस सुनकोशी नदीमा खसेको थियो।

प्रतिक्रिया