शनिबार, वैशाख १५, २०८१

राष्ट्रिय गौरवको आयोजनामा सेना गर्याे रुख काट्न ढिलाइ

नेपालखोज २०७६ कार्तिक १८ गते ७:०५

१७ कार्तिक, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाइएको छ । दुई दशकअघि मुलुककै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा प्रस्तावित उक्त विमानस्थलको निर्माणका लागि कम्पनी छनोटको काम अघि बढिसकेको छ ।

सो योजना क्षेत्रको पहुँचमार्ग, फेरिफेरि सडक निर्माण तथा रुख कटानका लागि नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनाबीच समझदारीपत्रमा हस्ताक्षर भएको दुई वर्ष बितिसक्दा पनि सो काम अहिलेसम्म सुरु हुन सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया