बुधबार, वैशाख १२, २०८१

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई जनरल हस्पिटल एण्ड ट्रमा सेन्टरमा छुट

नेपालखोज २०७६ कार्तिक २० गते १७:३१

२० कार्तिक, काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्डधनी ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । कार्तिक १९ गते भएको समझौता अन्र्तगत बैंक अफ काठमाण्डूूका ग्राहकहरुले आफ्नो कार्ड मार्फत विराटनगर स्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरमा १५ प्रतिसतसम्म छुटको लाभ उठाउन सक्नेछन ।

बैंकका तर्पmबाट अमर राजभण्डारी र हस्पिटलका तर्पmबाट जय प्रकाश रायले सम्झौतामा हस्ताक्षर गरेका हुुन । हाल बैंक अफ काठमाण्डूले ८० वटा एटिएम, ८७ वटा शाखा र ९ वटा एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहलाई बैंकिक सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया