बिहीबार, वैशाख ६, २०८१

एक सय आठवटा दियो बत्ती बाल्दै

नेपालखोज २०७६ कार्तिक २२ गते ९:२५

सप्तरीको छिन्ननमस्ता गाउँपालिकामा अवस्थित रहेको श्री छिन्नमस्ता भगवती मन्दिर परिसरमा आफ्नो भाकलपुरा भएपछि एक सय आठवटा दियो बत्ती बाल्दै भक्तजन ।

प्रतिक्रिया