शुक्रबार, वैशाख ७, २०८१

नेपाल प्रहरीको विशेष ब्युरो दक्षिण एसियामै अब्बल

नेपालखोज २०७६ कार्तिक २४ गते ७:२०

२४ कार्तिक, काठमाडाैं । अन्तराष्ट्रिय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको छ । नेपालको सुरक्षा संवेदनशीलता तथा सतर्कताको अवस्थालाई लिएर आएका कतिपय बाह्य प्रतिवेदनमा सत्यता नभएको दाबी सुरक्षा अधिकारीको छ ।

अन्तर्रा्ष्ट्रिय आपराधिक समूहसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा निगरानी गर्न नेपाल प्रहरीको प्रतिआतङ्कवाद (विशेष ब्युरो) दक्षिण एसियामै अब्बल भएको दाबी पनि छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया