बिहीबार, वैशाख १३, २०८१

सीमा अतिक्रमणविरुद्ध सडकमा निस्केका विप्लव समूहका नेता कार्यकर्ता धमाधम पक्राउ

नेपालखोज २०७६ कार्तिक २६ गते ७:२७

२६ कार्तिक, काठमाडाैं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिष्ट पार्टी सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ ।

भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव समूहका नेता कार्यकर्तासमेत सीमा अतिक्रमणविरुद्ध सडक प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका सो समूहका नेता कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउसमेत गर्न थालेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया