शुक्रबार, वैशाख १४, २०८१

बिल गेट्स फेरी बने विश्वको सबैभन्दा धनी व्यक्ति

नेपालखोज २०७६ मंसिर १ गते १३:४९

१ मंसिर, काठमाडौं । बिल गेट्स पुनः विश्वको सबैभन्दा धनी व्यक्तहरुको सुचीको नम्बर एकमा आएका छन् ।  ६४ वर्षीय बिल गेट्स माइक्रोसफ्टका सह–संस्थापक हुन् ।

सन् २०१७ को अक्टोबरमा बिल गेट्सलाई जेफ बेजोसले पछि पार्दै आफ्नो नाम विश्वको सबैभन्दा धनी व्यक्तिहरुको सुचीको नम्बर एकमा राख्न सफल भएका थिए ।

हाल बिल गेट्सको कूल सम्पत्ति ११० अर्ब डलर रहेको छ भने जेफ बेजोसको कूल सम्पत्ति १०९ अर्ब डलर रहेको छ ।

प्रतिक्रिया