बिहीबार, चैत १५, २०८०

सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला कास्कीमा बम बिस्फाेट

नेपालखोज २०७६ मंसिर ११ गते १३:०७

११ मंसिर, कास्की । कास्की-२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला पोखराको नयाँ बजारमा बम विस्फोट भएको छ ।

प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा विस्फोट भएको हो ।

विस्फोटबाट कुनै क्षति भने भएकाे छैन । घटनाबारे थप विवरणा अाउन बाकिँ छ ।

प्रतिक्रिया