शुक्रबार, वैशाख १४, २०८१

८ किलो सुनसहित विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ

नेपालखोज २०७६ मंसिर १३ गते ८:११

१३ मंसिर, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । नियमित जाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् । उनीहरु हङकङबाट नपाल एयरलाइन्सको विमानमा काठमाडौं आएकाे प्रहरीले बताएकाे छ ।

घटनाकाे बारेमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया