मंगलबार, वैशाख ४, २०८१

लटरम्म फलेको सुन्तला

नेपालखोज २०७६ मंसिर १३ गते १०:३३

म्याग्दीको मंगला गाउँपालिका–३ का स्थानीय कृषकले आफ्नो बारीमा लगाएको सुन्तला । यस क्षेत्रमा सुन्तला राम्रो उत्पादन हुने हुँदा यहाँका कृषक सुन्तला खेतीमा आकर्षित भएका छन् ।

प्रतिक्रिया