शुक्रबार, वैशाख १४, २०८१

बैतडीकाे सुर्नया- १ मा कांगेसका चन्द विजयी

नेपालखोज २०७६ मंसिर १५ गते ७:०९

१५ मंसिर, बैतडी । बैतडीको सुर्नया गाउँपालिकाकाे वडा नं. १ मा शनिबार भएकाे उपनिर्वाचनमा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्द वडाध्यक्षमा विजयी भएका छन् ।

साे वडामा जम्मा ४३८ मत खसेकाे र नेपाली कांग्रेसका चन्दले २१९ र नेकपाका धनबहादुर चन्दले २१५ मत ल्याएका थिए । अर्थात नेकपाका धनबहादुर चन्द ४ मतले पराजित भएका छन् ।

प्रतिक्रिया