शुक्रबार, वैशाख १४, २०८१

कञ्चनपुरको पुनर्वास–३ मा नेकपा विजयी

नेपालखोज २०७६ मंसिर १५ गते ७:१३

१५ मंसिर, कञ्चनपुर । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा– ३ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ विजयी भएका छन् ।
तामाङले ५२८ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी डीबी तामाङले ३१० मत मात्र प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया