बिहीबार, वैशाख १३, २०८१

साग : महिला फुटबलमा नेपालले हरायाे श्रीलंकालाई

नेपालखोज २०७६ मंसिर १७ गते १२:१०

१७ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा नेपालले श्रीलंकालाई हराएकाे छ । मंगलबार भएकाे पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो ।

खेल पाेखरा रंगशालामा भएकाे थियाे । नेपालकाे तर्फबाट दोस्रो हाफको अन्त्यतिर निता केसीको पासमा सरु भण्डारीले गाेल गरेकि थिइन ।

प्रतिक्रिया