शुक्रबार, चैत १६, २०८०

साग : नेपालले जित्याे २३ स्वर्ण ! कुन देशले कति पदक हातपारे हेर्नुहाेस पदक तालिका

नेपालखोज २०७६ मंसिर १८ गते ७:५१

तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को तेस्रो दिन नेपालले आठ स्वर्ण पदक जितेको छ । पहिलो दिन १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन तेक्वान्दोमा २, कराँतेमा २, ऊसुमा २, एथ्लेटिक्समा १ र ड्वायथलनमा १ गरी ८ स्वर्ण जितेर कुल स्वर्ण संख्या २३ पुर्याएको छ । कुन देशले कति पदक हातपारे हेर्नुहाेस पदक तालिका:

प्रतिक्रिया