बिहीबार, कार्तिक ६, २०७७

इन्सपेक्टर र असईकाे लागि सशस्त्र प्रहरीमा जागिर खुल्याे

नेपालखोज २०७६ मंसिर १८ गते ८:३४

१८ मंसिर, काठमाडौं । सशस्त्र प्रहरीमामा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा जागिर खुलेकाे छ ।

Advertisement

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले जारी गरेकाे विज्ञापन अनुसार इन्सपेक्टर पदमा ५८ जना र असई २३९ जना माग गरेको हो । इच्छुक नेपाली नागरिकले पुष १७ गतेसम्म रीतपूर्वक दरखास्त दिन सक्नेछन् ।  थप जानकारी तलकाे याे तस्वीर हेर्नुहाेस:

प्रतिक्रिया