शुक्रबार, वैशाख १४, २०८१

अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री ओली

नेपालखोज २०७६ मंसिर १९ गते १५:००

१९ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् ।

अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज भएका हुन् ।

गत मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

प्रतिक्रिया