शुक्रबार, वैशाख ७, २०८१

साग : शुक्रबार (आज) सागमा हुँदैछन् १९ खेल, हेर्नुहोस यस्तो छ सुची

नेपालखोज २०७६ मंसिर २० गते १४:१९

२० मंसिर, काठमाडौँ । जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैठौं दिन शुक्रबार (आज) विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ। खेल काठमाडौं, पोखरा र जनकपुरमा हुदैछन् ।

जसमा आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङ विधा रहेका छन् ।

शुक्राबार विहानदेखि अहिलेसम्म नेपालले गल्फ र एथ्लेटिक्समा स्वर्ण पदक जितिसकेको छ ।

प्रतिक्रिया