तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित छिम्केश्वरीबाट देखिएको सूर्योदयको दृश्य । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाईमा रहेको छिम्केश्वरी तनहुँकै अग्लो पहाड हो ।
प्रतिक्रिया