शुक्रबार, वैशाख १४, २०८१

४ गुणा बढ्यो बैंकिङ कसुर

नेपालखोज २०७६ मंसिर २४ गते १५:००

२४ मंसिर, काठमाडौँ । बैंकिङ कसुरका घटना ४ गुणले बढेका छन् । बैंकिङ कसुरसम्बन्धि प्रहरीको तथ्याङक अनुसार घटना ४ गुणले बढेको छ । गएको वर्ष (आर्थिक वर्ष ०७५÷७६) मा नेपाल बैंकिङ कसुरका ३ हजार १ सय ६७ मुद्दा दर्ता भएका छन् ।

जो संख्या अघिल्लो वर्षको तुलनामा चार गुणाभन्दा धेरै हो । आआर्थिक वर्ष ०७४/७५ मा मुलुकभर बैंकिङ कसुरका ७ सय ७६ मुद्दा मात्र दर्ता भएका थिए ।

यस तथ्यांकलाई दैनिक घटनाका संख्यामा विभाजित गर्ने हो भने पछिल्लो समय दैनिक औसतमा ८ वटा बैंकिङ कसुरका घटना हुने गरेका  छन् ।

प्रतिक्रिया