जाजरकोट, ठुलिभेरी नरपालिका –६ थरगाउँमा रहेको लक्ष्मी माध्यमिक विद्यालयको परिसरमा बिहीबार हिमपात भएपछि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू समस्यामा परेका छन् ।
प्रतिक्रिया