बिहीबार, मंसिर ११, २०७७

हिमपातका कारण विद्यार्थीलाई अध्ययनमा समस्या

नेपालखोज २०७६ मंसिर २६ गते १०:०६

जाजरकोट, ठुलिभेरी नरपालिका –६ थरगाउँमा रहेको लक्ष्मी माध्यमिक विद्यालयको परिसरमा बिहीबार हिमपात भएपछि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू समस्यामा परेका छन् ।

प्रतिक्रिया