शुक्रबार, वैशाख १४, २०८१

शिवमन्दिर टोल सुधार समितिमा नयाँ नेतृत्व

नेपालखोज २०७६ मंसिर २९ गते ९:५१

२९ मंसिर, काठमाडौ । शिबमन्दिर टोलसुधार समिति धापासीको चौथो साधारण सभाले नया कार्यसमिति चयन गरेको छ । खुशीराम पाण्डे अध्यक्षतामा सर्बसम्मत रुपमा निर्बाचित उपाध्यक्षमा देबिराम अर्याल , सचिबमा सागर प्रधान , सहसचिबमा पुष्पा भुसाल , कोषाध्यक्षमा मीना शर्मा र सदस्यहरुमा डा सन्तोष नेपाल , प्रकाश बानिया , मञ्जु रायमाझी , कुमार कुवर छन् ।

साधारणसभाले सल्लाहकारहरुमा बरिष्ठ पत्रकार टंक पन्त , अधिबक्ता सुर्यकुमार बिमली , समितिमा निबर्तमान अध्यक्ष ध्रुबबन्धु अर्याल , बासु रेग्मी र राधाप्यारी केसीलाई चयन गरेको छ । त्यस अघि साधारणसभाले निबर्तमान सचिब युगेश्वर रेग्मीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिबेदन र कोषाध्यक्ष मीना शर्माले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिबेदनलाई छलफल गरी पारित गरेको थियो ।

साधारणसभाले टोल सुधारका लागि नया कार्ययोजना सहितका महत्वपुर्ण प्रस्ताब पारित गरेको छ । साधारणसभामा अध्यक्ष मण्डलका अध्यक्ष टंक पन्त , सदस्य सन्तोष नेपाल र सरस्वती बराल एवं निर्बाचन समितिमा पनि टंक पन्त , सुर्यकुमार बिमली र बासु रेग्मी रहेका थिए । त्यसअघि ध्रुबबन्धु अर्यालको अध्यक्षतामा भएको उद्धघाटन शत्रमा टोखा ६ का बार्डअध्यक्ष महेश्वर केसी, सदस्य शान्ता पौडेल , चन्द्र श्रेष्ठ , अनोजबिक्रम थापा, पुष्पा भुषाल लगायतले टोल सुधार र बिकासका बारेमा बोलेका थिए ।

प्रतिक्रिया