तनहुँको आँबुखैरेनी गाउँपालिका–६ ले डस्टबिन वितरण गरेपछि सामूहिक तस्वीरमा स्थानीयवासी । फोहरमैला व्यवस्थापनका लागि वडा कार्यालयले टोल–टोलमा डस्टबिन वितरण गरेको छ ।
प्रतिक्रिया