बिहीबार, कार्तिक ६, २०७७

डस्टबिन वितरण

नेपालखोज २०७६ मंसिर ३० गते १२:३४

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ ले डस्टबिन वितरण गरेपछि सामूहिक तस्वीरमा स्थानीयवासी । फोहरमैला व्यवस्थापनका लागि वडा कार्यालयले टोल–टोलमा डस्टबिन वितरण गरेको छ ।

Advertisement

प्रतिक्रिया