शुक्रबार, वैशाख ७, २०८१

नेकपाको स्थायी कमिटी बैठक आज पनि जारी

नेपालखोज २०७६ मंसिर ३० गते १३:१४

३० मङ्सिर,काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चौथो कमिटी बैठकको दोस्रो दिन सोमबार जारी   छ ।

आजको बैठकमा पार्टीका अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल भैरहेको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा जारी बैठकमा कमिटीका सदस्यहरुले आफ्नो धारणा राख्दैछन् ।

आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया