शुक्रबार, चैत १६, २०८०

एसईई परीक्षा तालिका सार्वजनिक, चैत्र ६ बाट परिक्षा सुरु हुने

नेपालखोज २०७६ पुष १ गते ८:३९

१ पुष, काठमाडौं । यो बर्षको एसईईको परिक्षा चैत्र ६ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार चैत्र ६ गतेबाट सुरु हुने परिक्षा चैत्र १७ गते सकिनेछ ।

तालिका अनुसार चैत्र ६ गते पहिलो दिन अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य अनिवार्य अंग्रेजीको परीक्षा हुने छ । परिक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सन्चालन हुने परीक्षा बोर्डले निकालेको सुचनामा जानकारी दिईएको छ ।

परिक्षा तालिका

प्रतिक्रिया