बुधबार, वैशाख १२, २०८१

राजदूत पुरीको तीन वर्षे कार्यकाल सकियो

नेपालखोज २०७६ पुष १ गते १०:११

१ पुस, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीकाे तीन वर्षे कार्यकाल सकिएकाे छ । स्वदेश फर्कन लागेका पुरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बिदाइ भेट गरिसकेका छन् ।

पुरीले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बिदाइ भेट गरीसेकेपनि उनी १५ पुसमा मात्र स्वदेश फिर्ता हुनेछन् ।

अब भारतले नेपालका लागि नयाँ राजदूत पठाउने छ । तर, कसलाई राजदूत नियुक्त गर्छ भन्ने कुरा अहिले यकिन भइसकेको छैन ।

प्रतिक्रिया