शुक्रबार, वैशाख ७, २०८१

पीपीएलमा शतक हान्ने पहिलो खेलाडी बने ज्ञानेन्द्र मल्ल

नेपालखोज २०७६ पुष २ गते १२:००

२ पुस, पोखरा । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले जारी दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) टी ट्वान्टी क्रिकेटमा पहिलाे शतक प्रहार गरेका छन् । उनी दोस्रो संस्करण पीपीएलमा शतक बनाउने पहिलाे खेलाडी बनेका छन् ।

काठमाडौँ गोल्डेन वारिएर्सबाट खेलिरहेका मल्लले धनगढी ब्लुजविरुद्ध ३७ बल शतक प्रहार गरेका हुन् ।

मल्लले ३७ बलमा ८ चौका र ९ छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया