मंगलबार, मंसिर २१, २०७८

लाभांश सुरक्षित गर्ने मौका विहिबार सकिदै

नेपालखोज २०७६ पुष ३ गते १४:३७

३ पुस, काठमाडौँ । दुई वाणिज्य बैंकसहित ४ कम्पनीले शुक्रबार साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बुकक्लोज गर्दै छन्। उनिहरुले बुकक्लोज गरेसँगै लाभांश सुरक्षित गर्ने मौका भने सकिने छ ।

लाभांश सुरक्षितकालागि पुस ३ गते आज अन्तिम दिनका रुपमा रहेको छ । विहिबारसम्मको लाभांश सुरक्षितताका आधारमा नै विहिबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले यी कम्पनीहरुको लाभांश प्राप्त गर्न तथा साधारण सभामा भाग लिन सक्नेछन्।

कस्ले— कस्ले गर्दै छ शुक्रबार बुकक्लोज ?

१.एनएमबि बैंक

२. एभरेष्ट बैंक

३. इन्फिनिटी लघुवित्त

४. पोखरा फाइनान्स

प्रतिक्रिया