लाभांश सुरक्षित गर्ने मौका विहिबार सकिदै
नेपालखोज
२०७६ पुष ३ गते १४:३७
३ पुस, काठमाडौँ । दुई वाणिज्य बैंकसहित ४ कम्पनीले शुक्रबार साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बुकक्लोज गर्दै छन्। उनिहरुले बुकक्लोज गरेसँगै लाभांश सुरक्षित गर्ने मौका भने सकिने छ ।
लाभांश सुरक्षितकालागि पुस ३ गते आज अन्तिम दिनका रुपमा रहेको छ । विहिबारसम्मको लाभांश सुरक्षितताका आधारमा नै विहिबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले यी कम्पनीहरुको लाभांश प्राप्त गर्न तथा साधारण सभामा भाग लिन सक्नेछन्।
कस्ले— कस्ले गर्दै छ शुक्रबार बुकक्लोज ?
१.एनएमबि बैंक
२. एभरेष्ट बैंक
३. इन्फिनिटी लघुवित्त
४. पोखरा फाइनान्स
सम्बन्धित
प्रतिक्रिया