शुक्रबार, चैत १६, २०८०

नुवाकोटमा मिनीट्रक दुर्घटना हुँदा २ को मृत्यु

नेपालखोज २०७६ पुष ६ गते ११:४२

६ पुस, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा खड्गभञ्ज्याङतर्फ जाँदै गरेकाे मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् ।

खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएकाे छ ।

दुर्घटनामा मृत्यु हुनेकाे पहिचान हुन बाँकी छ । घाइतेलाई त्रिशूली अस्पतालतर्फ उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया