शुक्रबार, चैत १६, २०८०

ज्यान मुद्दा लागेका गाउँपालिका प्रमुख समातिए

नेपालखोज २०७६ पुष ७ गते १०:०२

७ पुस, निजगढ । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत सवारी ज्यान मुद्दामा पक्राउ परेका हुन् ।

फरार रहेका राउतलाई आज जिल्ला प्रहरी कार्यलय बाराको टोलीले पक्राउ गरेको प्रहरी बताएकाे छ ।

जिल्ला अदालत बाराले विसं २०६३ भदौ २९ गते सवारी ज्यान मुद्दामा २९ दिन कैद र रु दुई हजार जरिवानाको फैसला सुनापछि उनी केही समय फरार रहेका थिए ।

प्रतिक्रिया