बिहीबार, चैत १५, २०८०

सुन खोज्न हिडेका बैरेनीका स्थानीय ( फोटो )

नेपालखोज २०७६ पुष १६ गते ८:४८

सुन चाल्ने सामाग्री लिएर नदी किनार तर्फ लाग्दै तनहुँको व्यासनगरपालिका–५ स्थित बैरेनीका स्थानीय । दशै तिहार लगायतका चाडपर्व मनाउँदा लागेको ऋण तिर्न उनीहरु नदी किनारमा सुन खोज्न जाने गर्दछन् ।

प्रतिक्रिया