बुधबार, मंसिर १०, २०७७

क्यान्सर रोगबाट पीडित वडाध्यक्षको निधन

नेपालखोज २०७६ पुष १६ गते १२:१७

१४ पुस, झापा । झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको निधन भएको छ ।

दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलबार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

उनको आजै देउनिया खोलामा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया