शुक्रबार, वैशाख १४, २०८१

कृषि महोत्सव ( फाेटाे )

नेपालखोज २०७६ पुष २० गते १२:३९

कपिलवस्तुको चन्दौटामा आयोजित छैटौँ चन्द्रौटा कृषि पर्यटन महोत्सवमा स्थानीय कृषकले उत्पादन गरेको कृषि सामग्री । आइतबारदेखि सुरु भएको महोत्सव पुस २६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया